पुटिनको प्रस्ताव सी ले गरे ठाडै अस्वीकार

१४ फागुन, विराटनगर । राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुदैन। यो खेल नेपाली जनताले पटक पटक देखेका छन् । तर राजनीतिको यो खेल आन्तरिक राजनीतिमामात्रै होइन विश्वको भूराजनीतिमा पनि अहिले प्रष्टसँग देखिएको छ । यसलाई बुझ्न अमेरिका, युक्रेनसहित युरोपेलीराष्ट्र, रूस र चीन चार पक्ष बीचको सम्बन्धमा आएको परिवर्तनलाई हेर्न सकिन्छ । तीन… Continue reading पुटिनको प्रस्ताव सी ले गरे ठाडै अस्वीकार

सामाजिक संजालबाट खुशी छैनन् ओली

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

१४ फागुन,काठमाण्डौ । नेकपा एमाले भित्र बा का रुपमा सम्बोधन गर्दै प्रशंसा र गुणगान मात्रै होइन सामाजिक संजालबाट त्यतिनै आलोचना खेप्ने राजनीतिक नेता भित्र पर्दछन्,प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री सहभागी हुने सार्वजनिक समारोहहरुमा समेत उनका विरुद्ध हुटिङ हुन् सक्ने संभावना देखिएपछि पछिल्लो समय सुरक्षा रणनीति समेत फेरिने गरेको छ । केही दिन अघि मात्रै… Continue reading सामाजिक संजालबाट खुशी छैनन् ओली

बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

१४ फागुन, काठमाण्डौ । सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गरेको छ । एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गर्दा पनि काठमाडौं महानगरले भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन । १२ फागुनमा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेपछि करिब २ महिनादेखि काठमाडौंले नयाँ… Continue reading बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

आज वर्षा र हिमपातको सम्भावना, कहाँको मौसम कस्तो छ ?

१४ फागुन, विराटनगर। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रहेको छ । बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा… Continue reading आज वर्षा र हिमपातको सम्भावना, कहाँको मौसम कस्तो छ ?

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

१४ फागुन, काठमाण्डौ । आज एकाविहानै काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै विहानीको मस्त निन्द्रामा सुतिरहेका ससर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र रहेको छ। जिल्ला प्रशासन… Continue reading सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

नेपालले २०२५को एसिया कप खेल्ने अवसर गुमायो

१४ फागुन, एजेन्सी । आगामी सेक्टेबरमा हुने एसिया कप २०२५ नेपालले खेल्ने संभावना सकिएको छ । एसीसीले प्रतियोगितामा दुई टोली थप गरेको छ। यसअघि एसीसीले अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आइसीसी) को पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई सिधै प्रतियोगितामा प्रवेश दिँदै आएको थियो। यस्तै, एसीसी प्रिमियर कपमार्फत एक एसोसिएट राष्ट्रलाई छनोट गर्दै प्रतियोगितामा समावेश… Continue reading नेपालले २०२५को एसिया कप खेल्ने अवसर गुमायो

सुनसरीमा अफ्रिकन स्वाइन फ्लु पुष्टि, कसरी बच्ने ?

१४ फागुन, एजेन्सी । सुनसरीमा बल्र्डफ्लुसँगै स्वाइन फ्लुसमेत भेटिएको छ । सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाएको हो। केन्द्रीय प्राविधिक ल्याब काठमाडौँले अफ्रिकन स्वाइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारले बताएका… Continue reading सुनसरीमा अफ्रिकन स्वाइन फ्लु पुष्टि, कसरी बच्ने ?

बुफोनले नेपालीलाई भने नमस्ते, केपी ओली कपमा भेट्ने

१४ फागुन, एजेन्सी । इटालीका विश्व चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले आफू केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउन लागेको भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन् । आइतबार काठमाडौंको दशरथ रङ्शालामा हुने उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहने यसअघि नै आयोजक नेकपा एमालेको… Continue reading बुफोनले नेपालीलाई भने नमस्ते, केपी ओली कपमा भेट्ने

पुटिनलाई डराउन गएको अमेरिका उल्टै डराएर फर्कियो

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

१४ फागुन , विराटनगर । रुस र यूक्रेनबीचको युद्ध अन्त्य गर्नका लागि एकातर्फ महत्वपूर्ण प्रयासहरु जारी छ भने अर्कातर्फ तनाव पनि बढीरहेको छ । किनभने रुसका तर्फबाट यूक्रेनमा परमाणु हमला गर्नसक्ने शक्तिशाली बमवर्षकहरुको अहिले व्यापक प्रयोग भइरहेका छन् । जसले सिंगो यूरोपलाई हल्लाइदिएको छ । यसका लागि नेटो सेनाले पोल्याण्डमा आफ्नो एयरफोर्सलाई तैनाथ गरेको छ… Continue reading पुटिनलाई डराउन गएको अमेरिका उल्टै डराएर फर्कियो

भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

१४ फागुन, काठमाण्डौ। उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने प्रयास गरिरहेका बेला मन्त्रीकै निर्देशनमा भारतमा गरिएको सम्झौतामाथि कुलमानले प्रश्न उठाएका छन् । नेपाल विद्युत प्राधिकरणले भारतसँग भएको विद्युत आदान प्रदान सम्झौता सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभएमा विद्युत आयात नहुने बताएको छ । नेपाल भारतबीच… Continue reading भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे

१४ फागुन, काठमाण्डौ । देशको प्रधानमन्त्री बनेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पक्राउ गर्न तयार भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमहल दाहाल प्रचण्ड तिनै बालेनलाई आफ्नो मान्छे भन्दै देशकै कार्यकारी बनाउने पक्षमा उभिएका छन् । माओवादीले गत सोमबार झापाको कचनकवलबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानको क्रममा तेस्रो दिन बुधबार… Continue reading बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे

बालुवाटारमा ‘केपी बा’,आफ्नै गुणगान सुन्दै ओली मख्ख

१४ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यसैकारण प्रधानमन्त्री ओली कहिले बाँसुरी बजाउँछन् त कहिले सारङी र तबला । विगतमा पनि ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक कार्यक्रमहरु भइरहने गर्दथे । २०७६ माघमा बालुवाटारमा नै नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो । जहाँ… Continue reading बालुवाटारमा ‘केपी बा’,आफ्नै गुणगान सुन्दै ओली मख्ख

अब ५० लाख डलरमा अमेरिकी नागरिकता

१४ फागुन,एजेन्सी । अवैध आप्रवासीहरुलाई खोजीखोजी लखेटिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब मोटो रकम ल्याउन सक्ने धनी आप्रवासीका लागि भने नयाँ भिसा कार्यक्रम घोषणा गरेका छ । उनले ’ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् । यसलाई ५० लाख डलरमा किन्न सकिने छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकता पाउने बाटोको रूपमा वर्णन… Continue reading अब ५० लाख डलरमा अमेरिकी नागरिकता

विश्वविजेता बुफोन केपी ओली कपमा आउँदै

१४ फागुन, एजेन्सी । इटालीका विश्व विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् । बुफोन आउने चर्चासँगै उनलाई हेर्न दर्शकहरु पनि आतुर देखिएका छन् । युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा छन् । उनलाई नेपाल… Continue reading विश्वविजेता बुफोन केपी ओली कपमा आउँदै

मेसीले प्रशिक्षकको गर्धन समाए, मेसीसहित सुआरेजलाई जरिवाना

१४ फागुन, एजेन्सी । अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई जरिवाना तिराएको छ । न्यूयोर्क सिटी एफसीका सहायक प्रशिक्षक मेहदी बलोचीको गर्धन थिचेकोे आरोपमा एमएलएसले मेसीलाई जरिवाना तिराइएको हो । यद्यपि, कति जरिवाना तिइएको हो भन्ने खुलाइएको छैन । शनिबारको भएको उक्त खेल २–२ को… Continue reading मेसीले प्रशिक्षकको गर्धन समाए, मेसीसहित सुआरेजलाई जरिवाना

जेलेन्स्कीलाई ब्लाकमेल गर्न ट्रम्प सफल, दुर्लभ खनिजमा सम्झौता

१४ फागुन,एजेन्सी । डोनाल्ड ट्रम्प वा अमेरिकाकै नजर, यूक्रेनको प्राकृतिक खजानामा थियो, छ र त्यो प्राप्त गर्नमा अमेरिका सफल पनि भएको छ । सीएनएनको रिपोर्टका अनुसार एक यूक्रेनी अधिकारीले बताएका छन् कि अमेरिका र यूक्रेनले प्राकृतिक स्रोतहरु र यूक्रेनको पुनर्निर्माणमा एक सम्झौतामा सहमति जनाएका छन् । रिपोर्टमा स्रोतहरुलाई उदृत गर्दै भनिएको छ, यो सहमति त्यतिबेला… Continue reading जेलेन्स्कीलाई ब्लाकमेल गर्न ट्रम्प सफल, दुर्लभ खनिजमा सम्झौता

नेपाल र म्यानमारबीच आज उपाधि भिडन्त

१४ फागुन, काठमाण्डौ । नेपाल र म्यान्मारको राष्ट्रिय महिला टोलीबीच आज साँझ हुने चारदेशीय अन्तर्राष्ट्रिय फुटबलको फाइनल दर्शकका लागि व्यग्र प्रतिक्षाको विषय बनेको छ । घरेलु मैदानमा जारी च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र म्यानमार मैदानमा उत्रिदैछन् । यो खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तुलनात्मकरुपमा म्यानमार बलियो टोली हो… Continue reading नेपाल र म्यानमारबीच आज उपाधि भिडन्त

आज महाशिवरात्रि, शिवको प्रिय दिन, पर्वहरुको पर्व

१४ फागुन, काठमाण्डौ । आज हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्रि । महाशिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । आज काठमाडौंमा रहेको पशुपतिनाथ सहित देशभरका शिवमन्दिरमा विहानै देखि भिड रहेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि… Continue reading आज महाशिवरात्रि, शिवको प्रिय दिन, पर्वहरुको पर्व

अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो

१३ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङ्टनले युक्रेन युद्धबारे नयाँ नीति लिएको संकेत दिँदै संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनमाथि भएको आक्रमणको विरोध गर्ने प्रस्तावको विपक्षमा मतदान गर्यो। युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिकाले युक्रेनलाई संयुक्त राष्ट्रसंघ भित्र समर्थन नगर्ने निर्णय लिएको हो । यसको विश्वमै हलचल मच्चिएको छ । संयुक्त राष्ट्रसंघ महासभाले युद्ध… Continue reading अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो

भुटानका कप्तान ललितपुर सिटीमा

१३ फागुन,काठमाण्डौ। भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो । विंगर ग्याल्सेन दोसोपल्ट नेपाल आउन लागेका हुन् । यसअघि उनले मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिगसमेत खेलिसकेका छन् ।… Continue reading भुटानका कप्तान ललितपुर सिटीमा

लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

१३ फागुन, काठमाण्डौ । सरकारका काम प्रति जनताको चित्त बुझाइ छैन् । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर आएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आए दिनदेखि नै कुलमानको तारमा अल्झेको छ। सरकार गठनदेखि यता नै नेपाल विदुत् प्राधिकरणका निर्देशक कुलमान घिसिङविरुद्ध लागेको सरकारले नत उनलाई पदमुक्त गर्न सकेको छ नत कुलमानकाविरुद्धमा बोल्न छाडेको छ।… Continue reading लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

उदित नारायणले पत्नीलाई दिए धोका

१३ फागुन, काठमाण्डौ। बलिउडका चर्चित गायक उदित नारायण झा पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन् । केही दिन अघिमात्रै उनी स्टेजमै फ्यानलाई चुम्बन गरेपछि विवादमा परेका थिए । यो घटना नसेलाउँदै अब उनी अर्को गम्भीर कानुनी झमेलामा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध जेठी पत्नी रञ्जना झाले सुपौल पारिवारिक अदालतमा उजुरी… Continue reading उदित नारायणले पत्नीलाई दिए धोका

अमेरिकामा उड्ने कारःविज्ञान र प्रविधिको अनमोल उपहार

१३ फागुन, एजेन्सी । विज्ञान र प्रविधिले मानव सभ्यतालाई सधैं अगाडि बढाइरहेको छ, हाम्रा कल्पनाहरूलाई यथार्थमा परिणत गर्ने प्रयास निरन्तर भइरहेको छ । यसैक्रममा, हालसालै अमेरिकास्थित स्टार्टअप कम्पनी एलेफ एरोनटिक्सले विज्ञान–कथामा मात्र देखिने उड्ने कार वास्तविकतामा बदल्ने ऐतिहासिक सफलता प्राप्त गरेको छ। कम्पनीले आफ्नो मोडेल जिरो नामक उड्ने कारको सफल परीक्षण गर्दै भविष्यको यातायात प्रणालीको… Continue reading अमेरिकामा उड्ने कारःविज्ञान र प्रविधिको अनमोल उपहार

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

१३ फागुन, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ । सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो ।… Continue reading सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

प्रकृतिका बुवालाई प्रधानमन्त्रीको फोन, के भने ?

१३ फागुन, काठमाण्डौ । भारतको ओडिसास्थित किट विश्वविद्यालय अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि शोकमा रहेको उनका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी समवेदना ब्यक्त गरेका छन् । वुटवलस्थित लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन संवाद गराएका थिए । प्रकृतिका बाबुसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले दुःखद घटनाले… Continue reading प्रकृतिका बुवालाई प्रधानमन्त्रीको फोन, के भने ?

नारायणकाजी किन सन्किए ? भिडिओ भाइरल, कि रिसाउने कारण थियो ?

१३ फागुन, काठमाण्डौ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उसो त आफूलाई शान्त, भद्र, साधुसन्यासी आचरणको मान्छे भन्न रुचाउँछन् । उनले आफू बस्ने घरदेखि, आफ्नो आचरणसम्म सन्यासी भएको कयौं पटक बताएका छन् । यद्यपि, उनी माओवादी भित्रपनि हक्की, आफ्ना कुरा प्रष्ट राख्ने, आफ्नो अडानमा डट्ने नेताका रुपमा नै चिनिन्छन् । तर सोमबार पार्टीले आयोजना गरेको… Continue reading नारायणकाजी किन सन्किए ? भिडिओ भाइरल, कि रिसाउने कारण थियो ?

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः सशस्त्रकै इन्स्पेक्टर पक्राउ

१३ फागुन, काठमाण्डौ । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको खबरका साथ उपस्थित भएका छौं । सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेकविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। सोबमोजिम अनुसन्धानका लागि २३ नं.गण तनहुँमा… Continue reading इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः सशस्त्रकै इन्स्पेक्टर पक्राउ

राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ,युक्रेनको विपक्षमा भोट

१३ फागुन, एजेन्सी । रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । सोमबार राखिएको यस प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परे । ६५ देशले मतदानमा सहभागिता नै जनाएनन् । तर रुस–युक्रेनबीच युद्ध सुरु भएयता पहिलोपटक अमेरिकाले युक्रेनविरुद्ध मतदान गरेको छ । प्रस्ताव समर्थन गर्नेमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख… Continue reading राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ,युक्रेनको विपक्षमा भोट

सामाजिक सुरक्षाकोष अन्तर्गतका विरामीको नोवेलमा निःशुल्क उपचार

१२ फागुन, विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता विरामीहरुलाई पनि अब विराटनगर स्थित नोवेल अस्पतालले भुक्तानी मिनाहसहितको थप सुविधा दिने भएको छ। श्रमिक तथा उनका श्रीमान् वा श्रीमती विरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध विरामीलाई उपचारको… Continue reading सामाजिक सुरक्षाकोष अन्तर्गतका विरामीको नोवेलमा निःशुल्क उपचार

युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड

१२ फागुन, विराटनगर। जर्मनीमा आइतबार सम्पन्न चुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन् । साथै अब युरोप अमेरिकाबाट अलग हुनु पर्नेमा पनि जोड दिएका छन् । यस्तै युक्रेनलाई थप बलकासाथ संगै उभिने प्रतिबद्धता जनाएका छन् । जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको… Continue reading युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड

उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

१२ फागुन, काठमाण्डौ। सरकार परिवर्तनयता नै लगातार प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उर्जामन्त्रीसम्मको निशानामा परेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकका लागि उर्जामन्त्रालयबाट कुलमानलाई हटाउने प्रस्ताव गईसकेको उर्जामन्त्री निकट स्रोतले जनाएको छ । यसअघि नै कुलमानलाई हटाउने प्रस्ताव लगिएको भएपनि नेपाल काग्रेसकै तर्फबाट मन्त्री भएका… Continue reading उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

चीनको भयानक युद्ध अभ्यास, रोबोट डग युद्धमा

१२ फागुन, एजेन्सी । ताइवानलाई कुनै पनि समय चीनमा समाहित गर्ने बताउँदै आएको चीनले लगातार आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको छ। पछिल्लो रिपोर्टअनुसार, चीनको सेनाले हालै न्यूक्लियर, बायोलोजिकल, केमिकल हतियारसहित एक विशाल युद्ध अभ्यास सम्पन्न गरेको छ। यस अभ्यासमा ड्रोन, रोबोट डग र विस्फोटक रोबोट सम्मिलित गरिएका थिए। चिनियाँ सरकारी मिडियाका अनुसार, पीपुल्स लिबरेशन आर्मीको… Continue reading चीनको भयानक युद्ध अभ्यास, रोबोट डग युद्धमा

अमेरिकी सहयोग रोकिएपछि सरकार थला पर्याे

१२ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यूएसएआइडीबाट आउने अमेरिकी सहयोग बन्द भएपछि नेपालको बजेट संरचना नै परिवर्तन हुने भएको छ । यूएसएआईडीको बजेट खर्चको पारदर्शितालाई लिएर सांसदहरु खर्च विवरण माग गरिरहेका बेला अर्थमन्त्रालयले विज्ञप्ति मार्फत अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशपछि नेपालका रोकिएका बजेट कार्यक्रमबारे जानकारी दिएको छ । सोमबार मन्त्रालयले प्रेस विज्ञप्ति… Continue reading अमेरिकी सहयोग रोकिएपछि सरकार थला पर्याे

लेबनानका लागि अत्याचारी अमेरिका,नियन्त्रण अस्वीकार्य

१२ फागुन, एजेन्सी । लेबनानमा नयाँ नेतृत्व आएको छ, जो पश्चिम निकट मानिएको छ । त्यहाँ वासिङ्टनको रोजाइका पूर्व सेना प्रमुख अउन राष्ट्रपति र नवाफ सलाम प्रधानमन्त्री भएका छन् । तर सरकारकै छत्र छाँयामा रहेर शसस्त्र युद्ध लडिरहेको इरान समर्थित लडाकु समूह हिजबुल्लाहले भने अमेरिकासंग निकट हुने वा उसको लेबनानमा नियन्त्रण रहने भन्ने कुरामा विरोध… Continue reading लेबनानका लागि अत्याचारी अमेरिका,नियन्त्रण अस्वीकार्य

अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ग्राउन्डेड, यात्रु होटलमा

१२ फागुन, एजेन्सी । अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुइवटै ‘न्यारो बडी’ जहाज विदेशमा थन्किएका छन् । निगमसँग रहेको १ सय ५७ सिट क्षमतायुक्त दुई थान न्यारो बडी जहाजमध्ये एउटा साउदी अरबको दम्माम र अर्को चीनमा ग्राउन्डेड भएका हुन् । जसकारण न्यारोबडीले सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायतको उडान प्रभावित… Continue reading अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ग्राउन्डेड, यात्रु होटलमा

प्रधानन्यायाधीशकै फेक अकाउन्ट, धमाधम क्रिप्टोको प्रचार

१२ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीश र सर्वोच्च अदालतको नामबाट नेपालमा कानूनी रुपमा अवैध रहेको क्रिप्टो करेन्सीको प्रचार गरिएको पाइएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको तस्बिर राखेर सामाजिक सञ्जाल एक्स (ट्विटर)मा खाता खोलिएको भन्दै सर्वोच्च अदालतले चासो व्यक्त गरेको छ। सर्वोच्च अदालतका उपरजिष्ट्रार नवीनकुमार यादवले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। SupremeCourtNP युजर… Continue reading प्रधानन्यायाधीशकै फेक अकाउन्ट, धमाधम क्रिप्टोको प्रचार

२१४ यात्रु सवार विमानमा बमको धम्की आएपछि

१२ फागुन, एजेन्सी । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्लीका लागि उडान भरेको अमेरिकी एयरलाइन्सको विमान बमको धम्कीपछि इटालीको रोमतर्फ डाइभर्ट गरिएको छ । विमान क्यास्पियन सागरमाथि घुमाएर रोममा अवतरण गरिएको थियो । तर उक्त बमको धम्की पछि निराधार सावित भएको छ । विमानमा सवार १९९ यात्रु र १५ जना चालक दलका सदस्यहरूलाई क्यास्पियन सागरमाथि हुँदा… Continue reading २१४ यात्रु सवार विमानमा बमको धम्की आएपछि

जेलेन्स्की कुर्सी छाड्न तयार, के छ माग ?

१२ फागुन, एजेन्सी । आफ्ना बहुमूल्य खनिजहरुमा अमेरिकालाई हिस्सा दिन लचक देखिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अब राष्ट्रपति पद त्याग्न पनि तयार भएका छन् । उनले युक्रेनमा शान्तिको लागि आफू कुर्सीबाट हट्न तयार रहेको बताएका हुन् । यसअघि उनले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको बताएका थिए । आइतबार राजधानी किभमा आयोजित… Continue reading जेलेन्स्की कुर्सी छाड्न तयार, के छ माग ?

मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

१२ फागुन, विराटनगर। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई… Continue reading मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

भारतसंग फेरि हार्यो पाकिस्तान

१२ फागुन, काठमाण्डौ । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय… Continue reading भारतसंग फेरि हार्यो पाकिस्तान

नेपालका युवा वैज्ञानिक भुवन गुरुङ Nilkrishna Jashoda Sitaula Foundation INC द्धारा सम्मानित

११ फागुन, विराटनगर । नेपालका युवा वैज्ञानिक भुवन गुरुङ अमेरिकाको  Northern California मा रहेको  Nilkrishna Jashoda Sitaula Foundation INC द्धारा सम्मानित भएका छन् । धनकुटा छथर जोरपाटी गाउँपालिकाका युवा वैज्ञानिक गुरुङलाई अमेरिकामा रहेको नीलकृष्ण जशोदा सिटौला फाउन्डेशन इन्कले सम्मान गरेको हो । उनले नीलकृष्ण जशोदा विज्ञान–प्रविधि शीर्ष सम्मान तथा पुरस्कार २०८१ प्राप्त गरेका हुन् ।… Continue reading नेपालका युवा वैज्ञानिक भुवन गुरुङ Nilkrishna Jashoda Sitaula Foundation INC द्धारा सम्मानित

आरजु ८ महिनामा ८ देश पुगिन्, उपलब्धि हात लाग्यो शुन्ना

११ फागुन , काठमाण्डौ। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली बनाउने लक्ष्यसहित पदबहाली गरिन् । उनी आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध सुधारदेखि लिएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको हैसियत बलियो बनाउन विभिन्न कूटनीतिक पहल गर्न प्रयासरत देखिन्छिन् । नेपालको परराष्ट्र नीति सन्तुलित… Continue reading आरजु ८ महिनामा ८ देश पुगिन्, उपलब्धि हात लाग्यो शुन्ना

पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्ने 

११ फागुन , एजेन्सी । वैज्ञानिकहरूले पृथ्वीको भित्री कोरको आकार विगत २० वर्षमा परिवर्तन भएको हुन सक्ने बताएका छन् । कोरमा हुनसक्ने परिवर्तनले पृथ्वी नै निश्क्रिय हुन सक्ने र त्यसले जीवन नै समाप्त हुनसक्ने पनि बैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । खासमा पृथ्वीको कोर यसको ऊर्जा स्रोत हो, किनकि यसले चुम्बकीय क्षेत्र सिर्जना गर्दछ जसले… Continue reading पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्ने 

कुलमानविरुद्ध किन उत्रियो सरकार ? यस्तो छ भित्री खेल

११ फागुन , काठमाण्डौ । फागुन ६ गतेको संसद रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी दिए । पछिल्लो पटक पुस २८ गते मन्त्रालयले सोधेको ९ बुदेँ स्पष्टिकरणको जवाफ दिएपछि सरकार भर्सेस कुलमान घिसिङको मुद्दा केही सेलाएको थियो । तर कुलमानले… Continue reading कुलमानविरुद्ध किन उत्रियो सरकार ? यस्तो छ भित्री खेल

ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना

११ फागुन , काठमाण्डौ । आज, फागुन ११ गते, नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मदिन । नेपाली राजनीतिमा एउटा चर्चित नाम खड्ग प्रसाद ओली अर्थातकेपी शर्मा ओली जसको उमेर ७३ पुगेको छ । नेपालको नक्सासहितको केक काटेर विगतमा जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले यस पटकको जन्मदिनमा कुनै विशेष कार्यक्रम… Continue reading ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना

’ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘

११ फागुन ,  काठमाण्डौ । जय प्रकाश गुप्ता अर्थात् (जेपी आनन्द), नेपाली राजनीतिमा यो नाम कुनै बेला निकै चर्चामा थियो । तर बहालवाला संचारमन्त्री हुँदै भ्रष्टचारी ठहर भएयता पछिल्लो समय उनी कहाँ छन् र के गर्दै छन् भन्ने कुराको जानकारी धेरैलाई छैन । यद्यपि बेला बेला सामाजिक सञ्जालमा देखा पर्ने जेपी आनन्दको अभिव्यक्तिले कहिले कांग्रेसलाई… Continue reading ’ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘

फुङलिङमा अनिश्चितकालीन कफ्र्यु, प्रहरी लखेट्ने १५ जना पक्राउ

११ फागुन , विराटनगर । केबलकार निमार्ण विवाद झन् बढ्दै जाँदा ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त बनेको छ । यसबीच त्यहाँ अनिश्चितकालिन कफ्र्युसमेत लागू भएको छ । शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेध आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क)… Continue reading फुङलिङमा अनिश्चितकालीन कफ्र्यु, प्रहरी लखेट्ने १५ जना पक्राउ

च्याम्पियन्स ट्रफीः आज भारत भर्सेस पाकिस्तान

११ फागुन , एजेन्सी । च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा आज सबैभन्दा ठूलो खेल र बहुप्रतिक्षित भीडन्त हुँदैछ । दुवईमा आज विश्व क्रिकेटको दुई पावरहाउसः भारत र पाकिस्तान, जो खेलका साथै राजनीतिकरुपले पनि घोर विरोधीहरु हुन्, आज आमनेसामने हुँदैछन् । सुपर सन्डेमा समूह ए मा रहेका यी दुई देशबीचको खेल हेर्नका लागि… Continue reading च्याम्पियन्स ट्रफीः आज भारत भर्सेस पाकिस्तान

नेपाल भर्सेस म्यानमारः आज उपाधिको ‘रिहर्सल’

११ फागुन , काठमाण्डौ। काठमाडौंमा जारी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ । सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गरेको थियो ।… Continue reading नेपाल भर्सेस म्यानमारः आज उपाधिको ‘रिहर्सल’

बालेन भर्सेस ट्रम्पः विश्वका नेता झुक्दा बालेन गर्जिए

९ फागुन , विराटनगर। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र कटाक्ष गरेका छन्। विश्वका नेताहरुले ट्रम्पविरुद्ध मुख खोल्न नसकिरहेको अवस्थामा यो आजको सर्वाधिक चासोको विषय हो । उनले नेपाललाई अमेरिका भन्दा राम्रो देश भएको महसुस गराएकोमा ट्रम्पलाई व्यंग्यात्मक धन्यवाद दिएका छन्। बालेनका अनुसार, नेपाल गरिब हुनुको कारण… Continue reading बालेन भर्सेस ट्रम्पः विश्वका नेता झुक्दा बालेन गर्जिए

छवि थुनामा पुग्दा रवि कसरी छुटे ?अदालतमा उठ्यो प्रश्न

९ फागुन , काठमाण्डौ। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अब सोही सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीसँगै सुनुवाइ हुने भएको छ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा बिहीबार भएको छविको… Continue reading छवि थुनामा पुग्दा रवि कसरी छुटे ?अदालतमा उठ्यो प्रश्न

बेलुनमा हावा भर्ने अपराधी ? बेलुनलाई धागोले बाँध्ने चाँही ?

९ फागुन , काठमाण्डौ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा घाइते भएका उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य  डिस्चार्ज भइसकेका छन् । डिस्चार्जपछि आफू आइसोलेसनमा रहेको र केही समय भेटघाट नगर्न र नबोल्न चिकित्सकले सुझाव दिएको उनले उल्लेख गरेका छन् । ’म… Continue reading बेलुनमा हावा भर्ने अपराधी ? बेलुनलाई धागोले बाँध्ने चाँही ?

चीनमा चमेरोमा भेटियो कारोना,मान्छे सर्ने संभावना उच्च

९ फागुन, एजेन्सी। विश्वलाई नै महामारीको चपेटामा पारेको कोरोनाभाइरस फेरि नयाँ स्वरुपमा भेटिएको छ । कोरोना समेत फैलिएको दाबी भइरहेको चीनमा नै चमेरोमा मानिसमा सर्ने किसिमको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ। चीनमा विज्ञहरूको एक टोलीले चमेरामा नयाँ कोरोनाभाइरस फेला परेको दाबी गरेको साउथ चाइना मनिङ पोस्टले उल्लेख गरेको छ । यो भाइरस जनावरबाट मानिसमा… Continue reading चीनमा चमेरोमा भेटियो कारोना,मान्छे सर्ने संभावना उच्च

ट्रम्पको सहायता कटौतीले नेपालमा कस्तो असर पर्छ ?

९ फागुन , एजेन्सी। अमेरिकी सहयोगका दुई ठूला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठूलो सहायता रोकेपछि सञ्चालित योजनाहरुको भविष्य के हुने भन्नेबारे अन्योलता देखिएको हो । नेपालमा एमसीसीबाट खासगरी सडक तथा उर्जातर्फका योजनाहरु अघि बढिरहेका थिए । नेपाल र… Continue reading ट्रम्पको सहायता कटौतीले नेपालमा कस्तो असर पर्छ ?

हमासले बुझाएको शवमा हेरफेर, एउटाको भनेको अर्कैंको परो

९ फागुन , एजेन्सी। इजरायलसँगको युद्धविराम सम्झौता अनुरुप आफ्ना नियन्त्रणमा रहेका बन्धकहरुलाई रिहा गरिरहेको हमासले पछिल्लो समय ४ जनाको शव इजरेललाई हस्तान्तरण गरेको छ । तर हमासले इजराइललाई एउटाको भनेर बुझाएको शव अर्कैको रहेको खुलेको छ। बिहीबार हमासले चार इसराइली बन्धकको शव हस्तान्तरण गरेको थियो। ३२ वर्षीय शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल र… Continue reading हमासले बुझाएको शवमा हेरफेर, एउटाको भनेको अर्कैंको परो

विश्वका नेताले गर्न नसकेको काम बालेनले गरे

९ फागुन , काठमाण्डौ। राष्ट्रिय राजनीति र जनभावनासँग जोडिएका सार्वजनिक विषयहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका माथि सामाजिक संजालबाट तिखो प्रहार गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै सामाजिक सञ्जाल फेसबुकमा मेन्सन गर्दै कडा टिप्पणी गरेका छन् । शाहले ट्रम्पलाई अमेरिका गरिब रहेको भन्दै ‘नेपाल अमेरिका… Continue reading विश्वका नेताले गर्न नसकेको काम बालेनले गरे

प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

९ फागुन , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारकै अवस्थामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारप्रति कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीलाई सम्वोधन गर्दै लेखेका छन्, “अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन। मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाँच्ने आधार त दिनुस?“ उनको यो भनाइले अहिले… Continue reading प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

७ फागुन , विराटनगर। एक क्षुद्रग्रह जसको नाम एस्टेरोइड २०२४ वाईआर ४ राखिएको छ, यसमा अहिले विश्वभरका वैज्ञानिकहरुले ध्यान केन्द्रित गरेका छन् । यो क्षुद्रग्रह पृथ्वीसंग ठोक्किने संभावना बढ्दै गएकाले यसमा विशेष चिन्तासमेत व्यक्त गरिएको छ । वैज्ञानिकहरुले पहिला यसको पृथ्वीसंग ठोक्किने एक प्रतिशत संभावना रहेको बताएका थिए । तर अब यो सम्भावना बढेर २.३… Continue reading भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

ज्ञानेन्द्रको आह्वानले जुर्मुरायो राप्रपा,राजावादी हर्षित

७ फागुन , काठमाण्डौ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा नियमित जस्तै शुभकामना सन्देश भएपनि यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहको बक्तब्यले राजाबादी र राप्रपामा अलिबढी जोश भरिदिएको छ । कारण, यसअघि घुमाउरो पारामा राजतन्त्र फर्कियोस् भन्ने चाहाना दर्शाउने ज्ञानेन्द्रले हिजोको बक्तब्यमा भने स्पष्ट रुपमा आफूलाई साथ दिन जनता तथा दलहरुलाई आह्वान गरे । यसले राजावादीहरू खुशी भएका छन्… Continue reading ज्ञानेन्द्रको आह्वानले जुर्मुरायो राप्रपा,राजावादी हर्षित

देउवा भोलि भारत जाने, ओलीलाई कहिले आउला निम्तो ?

७ फागुन , काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । लामो समयदेखि प्रयास गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका लागि भारतले निमन्त्रणा नपठाएको अवस्थामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवा भने भोलि भारत जान लागेका हुन् । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भका अवसर पारेर उनी… Continue reading देउवा भोलि भारत जाने, ओलीलाई कहिले आउला निम्तो ?

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटियो

७ फागुन , विराटनगर। सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले बर्डफ्लु भेटिएको पुष्टि गरेकोछ । कार्यालयका अनुशार फर्ममा अण्डा पार्ने ५ सयवटा ठूला हाँस रहेकोमा ४५०… Continue reading सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटियो