NepalTimes

ट्रेन्डिंग समाचार

प्रधानमन्त्री आगामी साता भारत भ्रमणमा जाँदै

काठमाडौँ, चैत १६ प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्नेभएका छन् । भारतका...

Read moreDetails

विराट गोल्डकपको पूर्व सन्ध्यामा ¥याली

विराटनगर, चैत १६ विराटनगरको इतिहास र गौरवसंग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा प्रचारात्मक ¥याली निकालिएको छ । प्रतियोगिता...

Read moreDetails

कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ : सञ्चार राज्यमन्त्री

काठमाडौँ, चैत १६ सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताएका छन् । नेपाल...

Read moreDetails

मधेसवादी दल आफ्नै कारणले सरकारमा सहभागी भएन् : मन्त्री महासेठ

जनकपुरधाम, चैत १६ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सडक र रेल सञ्जाल निर्माणको गृहकार्य गरिरहेको बताएका छन् ।...

Read moreDetails

लियो क्लब ३२५ ए १ अध्यक्षमा रंजन शाही

विराटनगर, चैत १६ लायन्स क्लब ईन्टरनेशनल को युथ प्रोजेक्ट लियो डिस्ट्रीक्टको अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । यही चैत १०...

Read moreDetails

पाथिभरा क्षेत्रमा भेटीयो मरेको रेड पाण्डा

ताप्लेजुङ, चैत १६ हिमाली जिल्ला ताप्लेजुङको पाथिभरा क्षेत्रमा मरेको रेड पाण्डा भेटिएको छ । विश्वमै दुर्लभ रेडपाण्डा कुकुरले मुखमा च्यापेर...

Read moreDetails

झापाको मेचीनगर–३ का जनता शव जलाउने घाटको पानी खान बाध्य

झापा, चैत १६ झापापाको मेचीनगर–३ तिम्सिनेबासी वर्षौदेखि शव जलाउने घाटको पानी खान बाध्य भएपनि अहिलेसम्म कसैको ध्यान जान सकेको छैन...

Read moreDetails

बल टेम्परिङको विवादमा अष्ट्रेलियन प्रशिक्षकको पनि राजिनामा

विराटनगर, चैत १६ बल टेम्परिङको विवादका कारण कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरले राजिनामा दिएको केहि दिनपछि प्रशिक्षक डारेन...

Read moreDetails

सन्दिपको अभ्यास नियाल्दै रिकि पोन्टीङ

विराटनगर, चैत १६ इन्डियन प्रिमियरको बन्द प्रशिक्षणका लागि दिल्लीमा रहेका सन्दिपले आफ्नो प्रभाव टिममा देखाउन सुरु गरेका छन । दिल्लीका...

Read moreDetails

स्टेफेन्स मायामी ओपन टेनिसको फाइनलमा

विराटनगर, चैत १६ पुर्व विश्व नम्बर एक भिक्टोरीया अजरेन्कालाई हराउँदै अमेरिकी खेलाडी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।...

Read moreDetails

यसरी कारुणीक बन्दै घर फर्किए वार्नर

विराटनगर, चैत १६ बल टेम्परिङको विवादका कारण अष्ट्रेलियन क्रिकेटर डेविड वार्नर स्वदेश फर्किएका छन् । अष्ट्रेलियन क्रिकेट टिमका प्रशिक्षक ड्यारेन...

Read moreDetails

राष्ट्रपति भण्डारीले आज संसद बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छनन् । संसद भवन नयाँबानेश्वरमा अपराहन्न...

Read moreDetails

अमन चयन भड्काउने क्रियाकलाप सरकारलाई स्वीकार्य छैन ः ओली

काठमाडौं, चैत १५ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी...

Read moreDetails

असोज ३ गते राष्ट्रिय दिवस

काठमाडौं, चैत १५ सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवस कायम गरेको छ । मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका...

Read moreDetails

वडाध्यक्ष कार्यालयमै मदिरा पिएर लठ्ठ भएपछी…..

झापा, चैत १५ वडा अध्यक्ष जस्तो जनताबाट निर्वार्चीत जनप्रतिनिधि कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भएपछी के होला ? हो यस्तै...

Read moreDetails

भोजपुर साक्षर जिल्ला घोषणा हुने

भोजपुर, चैत १५ भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको...

Read moreDetails

चितुवाको छालासहित एक पक्राउ

दाङ, चैत १५ दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै...

Read moreDetails

पकली—नडाहा सडक विवादमा सहमति

इटहरी, चैत १५ प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरु सुनसरीको पकलीस्थित कान्छीचोक—नडाहा सडक...

Read moreDetails

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

राजविराज, चैत्र १५ जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि...

Read moreDetails

कालाजार रोग सार्ने भुसुनाको अध्ययन

पाल्पा, चैत १५ रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य...

Read moreDetails

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन

पर्वत, चैत १५ जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू...

Read moreDetails

अब चाँडै नै विराट कोहलीको पनि मैन प्रतिमा

विराटनगर, चैत १५ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको मैनको प्रतिमा अब चाँडै नै संग्रहालयमा स्थापित गरिने भएको छ ।...

Read moreDetails

पाउल र डेम्बेलेमाथिको रङ्गभेद फिफाले अनुसन्धान गर्दै

विराटनगर, चैत १५ फिफाले यसै साता रुसविरुद्ध उसकै मैदानमा भएको खेलका क्रममा फ्रान्सेली खेलाडीमाथि रंगभेद भएको आरोपको अनुसन्धान सुरु गरेको...

Read moreDetails

मदन भण्डारी गोल्डकप : क्वार्टरफाइनलमा पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै

रुपन्देही, चैत १५ बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।   तेस्रो मदन भण्डारी...

Read moreDetails

कांग्रेस बैठक आज पनि

काठमाडौं, चैत १५ नेपाली कांग्रेस केन्द्रीय कमिटिको बैठक आज पनि बसिरहेको छ । नर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न...

Read moreDetails

६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…

मोरङ - छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ...

Read moreDetails

चीनको स्पेस स्टेशन पृथ्वीमा खस्दै

एजेन्सी, चैत १४ चीनको ‘स्पेस स्टेशन’का अवशेष चाँडै पृथ्वीमा खस्ने बैज्ञानिकहरुले दावी गरेका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर...

Read moreDetails

संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन बिहीबार

काठमाडौँ, चैत १४ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन हुँदैछ ।...

Read moreDetails

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचीत

म्यानमार, चैत १४ म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वा्चित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार थिए । मिन्त म्यानमारका...

Read moreDetails

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत

काठमाडौँ, चैत १४ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन...

Read moreDetails

नेकपा नुवाकोटका प्रमुख पक्राउ

नुवाकोट, चैत १४ नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले आज पक्राउ गरेको छ । विदुर नगरपालिका–२, बट्टारमा आज ‘ताम्सालिङ स्वायत्त...

Read moreDetails

१ नं. प्रदेश संसदमा आर्थिक कार्य्बिधि विधेयक पेश

विराटनगर, चैत १४ प्रदेश नं. १ को सरकारले पहिलो कानुन निर्माण गर्न आर्थिक कार्य्बिधि बिधेयक संसदमा पेश गरेको छ ।...

Read moreDetails

संविधान नमान्नेप्रती सरकार कडारुपले प्रस्तुत हुन्छ : प्रम ओली

काठमाडौं, चैत १४ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमान्नेप्रती सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले संविधान...

Read moreDetails

अदुवाको मूल्य नपाउँदा किसान मारमा

धनगढी, चैत १४ कैलालीको पहाडी क्षेत्रमा उत्पादन हँुदै आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् । मूल्य...

Read moreDetails

प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन

पोखरा, चैत १४ प्रदेश नं ४ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ...

Read moreDetails

प्रतिपक्षलाई बेवास्ता गरिन्न : अध्यक्ष तिमिल्सिना

काठमाडौंँ, चैत १४ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताएका...

Read moreDetails

नेपाली सार्वभौम संविधानबारे विदेशीलाई टिप्पणीगर्ने अधिकार छैन : गच्छदार

विराटनगर, चैत १४ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको संविधानप्रती कुनैपनि विदेशीले टिप्पणी गर्ने अधिकार नभएको बताएका छन् । विराटनगर...

Read moreDetails

मुख्यमन्त्री पोखरेलद्धारा वेबसाइट र मोवाइल एप्स सार्वजनिक

बुटवल, चैत १४ प्रदेश सरकारमा सुशासन कायम गर्न र काम कारवाहीलाई पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले प्रदेश ५ का मुख्यमन्त्री...

Read moreDetails

स्थानीय तहमा नजाने बैंक अब कारवाहीमा

काठमाडौं, चैत १४ नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्रमा बैंकहरुले ३ सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही...

Read moreDetails

चाँगुनारायण सामुदायिक वनको विवाद समाधान

नगरकोट, चैत १४ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण सामुदायिक वनको २२ वर्षदेखिको विवाद छ बुँदे सहमतिमा टुंगिएको छ ।  ...

Read moreDetails

बलियो संगठन निर्माणमा जुट्न सिंहद्धारा कार्यकर्ताहरुलाई निर्देशन

बाँके, चैत १४ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सामना गर्न बलियो संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्...

Read moreDetails

आगलागीबाट लाखौँको क्षति

ताप्लेजुङ, चैत १४ ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा एक घर जलेर नष्ट भएको छ...

Read moreDetails

केराबारी गाउँपालिकामा घरेलु महासंघको समिति गठन

किशोर विश्वकर्मा विराटनगर, चैत १४ मोरङको करेबारी गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको ११ सदस्यीय गाउँपालिका कार्य समिति गठन...

Read moreDetails

उपयोगमा नआएपछि सरकारले पुनर्निर्माण कोष खारेज गर्ने

काठमाडौं, चैत १४ सरकारले पुनर्निर्माण कोष खारेज गर्ने तयारी सुरु गरेको छ । लामो समय बितिसक्दा पनि उपयोगमा नआएपछि सरकारले...

Read moreDetails

शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न अखिल क्रन्तिकारीको माग

काठमाडौं, चैत १४ सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न माग...

Read moreDetails

मैत्रीपूर्ण फुटबलमा फ्रान्सद्धारा रसिया ३–१ ले पराजित

विराटनगर, चैत १४ फ्रान्स र रसियाबीच भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तर पराजित गरेको छ । सेन्ट पिटर्सबर्गमा...

Read moreDetails

इङ्ल्याण्ड र इटली १–१ को बराबरीमा

विराटनगर, चैत १४ अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा जहिले पनि उपाधीको दावेदार मानिने इङ्ल्याण्ड इटलीविरुद्धको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा रोकिएका छन्...

Read moreDetails

सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

काठमाडौँ, चैत १४ काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ । मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी...

Read moreDetails

बच्चा जन्माउन उक्साएको भन्दै विरोध

इलाम, चैत १४ इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला...

Read moreDetails

रेलमार्गका लागि माटो परीक्षण हुँदै

कपिलवस्तु, चैत १४ सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ ।...

Read moreDetails

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा

पाँचथर, चैत १४ पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ मा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन गरिएको छ । स्वास्थ्य एकाइको प्रतिनिधिसभा...

Read moreDetails

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर

उदयपुर, चैत १४ आज बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको...

Read moreDetails

पुराणबाट रु १२ लाख संकलन

इलाम, चैत १४ इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ । अतिथि...

Read moreDetails

सौराहाको संरक्षित क्षेत्रमा फोहर टिपे पर्यटकले

चितवन, चैत १४ चितवनको रत्ननगरस्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीले मंगलबार फोहर संकलन गरेका...

Read moreDetails

शहिद पार्क ८ वर्षमा पनि बनेन

धनकुटा, चैत १४ २०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहिदहरुको स्मृतिमा धनकुटाको शहिदभूमि गाउँपालिकाकामा निर्माणाधिन स्मृति पार्क आठ बर्ष बितिसक्दा समेत...

Read moreDetails

गुफा बजारमा पर्यटन सुचना केन्द्र स्थापना

तेह्रथुम, चैत १४ तेह्रथुम र संखुवासभाको सिमा गुफा बजारमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्र सहितको सांस्कृतिक...

Read moreDetails

श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

विरटनगर, चैत १४ नेपाल पत्रकार महासंघ मोरङ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा मिति २०७४ चैत १३ गते विराटनगरमा...

Read moreDetails

काठमाडौं विश्वकै उत्कृष्ट २३ औं गन्तव्य

काठमाडौं - पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुशीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल...

Read moreDetails
Page 390 of 403 1 389 390 391 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist